मोतीदाने

वि.

  1. मोतीका दानाजस्ता राम्रा (अक्षर आदि); मोतीका दाना झैँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)