मोदक

वि.

  1. मोद वा आनन्द गराउने; प्रसन्नतादायक; हर्षप्रद।
  2. लड्डु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)