मोनाल
ना. [√ मुनाल]
- जिउमा खैरो भुईँमा छिर्केमिर्के रङ हुने डाँफेजस्तो एक जातको सुन्दर पक्षी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ मुनाल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)