मोफसल
ना. [अ. मुफस्सल]
- नगर वा मुख्य सहरदेखि बाहिरको ठाउँ; जिल्ला; प्रान्त।
- फैलिएको; सविस्तार।
- राजधानीभन्दा बाहिरको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. मुफस्सल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)