मोरङ्गे तिल

ना.

  1. लाम्चा, गाढा, हरिया पात हुने, पहेँला फूल र कालजिराजस्ता दाना हुने एक प्रकारको तिल; झुसेतिल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)