मोर्चा
ना. [फा. मोरच]
- सेना वा किल्लाको रक्षाका निम्ति वरिपरि खनेर वा अरू प्रकारले गरिएको बन्दोबस्ती।
- फौजलाई बलियो पार्ने किसिमले मिलाएर बनाइएको व्यूह; मोरचा।
- विपक्षी सेनाका साथ गरिने प्रतिस्पर्धाका निम्तिको बलियो तयारी।
- त्यस्तो तयारीका साथ शत्रुसँग गरिने सामना।
- ताल्चा लगाउने एक साधन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)