मोल्नु

स.क्रि. [मोल+नु]

  1. कुनै चिजबिचको मोलतोल गर्नु; भाउ निश्चित गर्नु; दर तोक्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)