मोहर
ना. [फा. मुह्र]
- पचास पैसाको नेपाली सिक्का।
- चाँदीको मुद्रा।
- अक्षर, चिह्न आदि छाप्ने साधन; टक; छापा।
- त्यस्तो साधनद्वारा छापिएको चिह्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. मुह्र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)