मोहोटिनु

अ.क्रि. [मोहोटो+इ+नु]

  1. धेरै खानाले अमन हुनु; खान मन मर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)