मोहोरिया

वि. [मोहोर+इया]

  1. मोहोर वा छाप लागेको; छापे; सनद भएको; मोहरिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)