मौका

ना. [अ. मौक]

  1. काम गर्न सुहाउँदो समय; बेलाबखत।
  2. अवसर; अनुकूलता; सन्जोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)