मौखिक

ना. [सं.]

  1. मुखसँग सम्बन्धित; मुख, वाणी वा उच्चारणसम्बन्धी; मुखको।
  2. लिखित रूपमा नगरिएको।
  3. मुखले भनेको।
  4. वचन वा स्वीकृति दिइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)