मौजा

ना. [अ. मौज]

  1. गाउँ; ग्राम।
  2. जग्गा; जमिन।
  3. जिल्ला वा इलाकाको कुनै एक ठाउँ; मौजे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)