मौजुद

वि. [अङ्.]

  1. उपस्थित; ठिकठाक; खडा; हाजिर।
  2. सामुन्ने वा अगिल्तिर रहेको।
  3. तयार; प्रस्तुत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)