मौञ्जी
ना. [सं.]
- ब्रह्मचर्य, तपस्या आदि साधना गर्नाका निम्ति लगाइने मुजका डोरीको कटिसूत्र; मेखला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)