मौद्गल्य गोत्र

ना.

  1. मौद्गल्य ऋषिबाट चलेर आएको एक गोत्र; कोइराला, कुइँकेल, उप्रेती, तिमिल्सिना आदिको गोत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)