मौनपठन/पाठ
ना.
- लिखित सामग्रीलाई श्रवणीय उच्चारणविना ओठ, जिभ्रो नचलाई पढ्ने काम; मनमनैको पढाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)