मौनी

वि. [मौन+ई]

  1. मौनव्रत धारण गर्ने; मौनव्रती; अबोला।
  2. माघ महिनाको अमावास्या।
  3. मुनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)