मौलिक कर्तव्य

ना.

  1. मौलिक हक पाएबापत नागरिकले राष्ट्रका प्रति गर्नुपर्ने कर्तव्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)