मौसमी

वि. [मौसम+ई, अ. मौसिमी]

  1. मौसमसम्बन्धी; मौसमको; ऋतु-ऋतुमा हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)