म्याँ
क्रि.वि. [अ. मू.]
- भेडा, बाख्रा, पाठा आदि कराउँदाको आवाज आउने गरी।
- त्यसरी कराउँदाको आवाज वा ध्वनि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)