म्याट्रिक
वि. [अङ्. मेट्रिक्स]
- दशमलव प्रणालीले नाप्ने वा जोख्ने (प्रणाली)।
- प्रवेशिका परीक्षा; एस.एल.सी.; म्याट्रिकुलेसन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अङ्. मेट्रिक्स]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)