म्याद
ना. [अ. मीयाद]
- कुनै कामकुराका निम्ति तोकिएको समयावधि; अन्तिम मिति; हद वा सीमा।
- प्रतिवादीलाई तोकिएको समयभित्र प्रतिउत्तर लिई हाजिर हुन आउनू भनी पठाइने पुर्जी; समन; इतलायनामा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)