म्यादीमलाहा

ना.

  1. वर्षायामका लागि मात्र हुलाक वस्तु नदीमा वारपार गराउन व्यवस्था गरिएको माझी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)