म्याना
ना. [फा. मियान]
- प्रायः चार जनाले बोक्ने, ठुलो सन्दुकका आकारको सवारी साधन; उलिन्काठ; तामदान; पालकी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. मियान]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)