म्लान

वि. [सं.]

  1. ओइलाएको; सेलाएको; थाकेको।
  2. कमजोर; निर्धो; दुर्बल।
  3. उदास; खिन्न।
  4. फोहोर; मैलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)