म

सर्व. [सं. अहम्]

  1. व्याकरणमा उत्तम पुरुषको एकवचनलाई बुझाउने सर्वनाम शब्द; आफू; स्वयम्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)