य

  1. देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये छब्बिसौँ वर्ण; तालव्य, अन्तःस्थ, सघोष, अल्पप्राण अर्धस्वर (इकार र अकारको सन्धि)।
  2. लेख्य रूपमा सो ध्वनि वा वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; बुढो य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)