यकिन
ना. [अ. यकीन]
- कथ्य. 'यक्किन' पनि।
- कुनै कामकुराको पक्कापक्की; निधो; ठहर; अठोट।
- विश्वास; पत्यार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. यकीन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)