यक्ष मल्ल
ना.
- भक्तपुरमा वि. सं. १४८४ देखि १५३४ सम्म पचास वर्ष उपत्यका र त्यसका अधीनस्थ इलाकाको शासन गर्ने मल्लकालीन एक राजा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)