यजमान

ना. [सं.]

  1. वैदिक विधिद्वारा ब्राह्मणमार्फत यज्ञ आदि धार्मिक कार्य गर्ने व्यक्ति; यजमान।
  2. यज्ञ गर्नेगराउने व्यक्ति; यष्टा; कर्ता।
  3. महादेवका अष्टमूर्तिमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)