यज्ञपात्र
ना.
- यज्ञयागादिका काममा उपयोग गरिने, विभिन्न प्रकारका धातु, काठ आदिका भाँडाबर्तन (सुरो, घृतपात्र, चरुपात्र, चमर आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)