यज्ञशेष

ना.

  1. यज्ञ गरेर बाँकी रहेको वस्तु; यज्ञमा प्रयोग गरेर बचेको सामान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)