यज्ञीय

वि.

  1. यज्ञसम्बन्धी।
  2. यज्ञका निम्ति उपयुक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)