यत्न
ना. [सं.]
- कुनै पनि उद्देश्य पूरा गरिने कार्य; प्रयास; चेष्टा; उद्योग; कोसिस; जमर्को।
- बिग्रिन, नासिन नपाओस् भनी गरिएको हिफाजत; जतन।
- फारोतिनो गर्नका लागि गरिएको सञ्चय; बचोट; सङ्ग्रह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)