यत्रो
वि. [यो+त्रो]
- यस परिमाणभरिको; योजत्रो। सर्व. . यो (अश्लील अर्थमा, जस्तै- यत्रो खा!)। वि.बो. ३. खेद, पछुतो, असफलता आदि जनाउँदा प्रायः वाक्यको अन्तमा प्रयोग गरिने शब्द। (उदा.- कति चेष्टा गरे पनि सकिएन, यत्रो!)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)