यथाशक्ति

वि. [सं.]

  1. क्षमताले भ्याएसम्मको; गच्छेअनुसारको; औकातले पुगेसम्मको।
  2. क्षमताले वा औकातले भ्याएसम्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)