यथेच्छ

क्रि.वि. [सं.]

  1. इच्छा भएअनुसारको; मनमाफिक; चिताएबमोजिम।
  2. पर्याप्त; पुग्दो; चिताएबमोजिमको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)