यथेष्ट

वि. ना. [सं.]

  1. चिताएजति; चाहेअनुसारको; पर्याप्त।
  2. इच्छाबमोजिम; मनमाफिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)