यथोचित

वि. [सं.]

  1. जस्तो भए ठिक हुन्छ त्यस्तो; जस्ताको तस्तो।
  2. जति भए पुग्छ त्यति; यथायोग्य; समुचित।
  3. उचित किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)