यदि

क्रि.वि. [सं.]

  1. सम्भावनाले गर्दा; संयोगले गर्दा; भने (जस्तै- यदि राम विद्वान् हो त श्याम पनि विद्वान् हो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)