यदु वंश

ना.

  1. महाभारत आदिमा वर्णित राजा ययातिका छोरामध्ये जेठा छोरा यदुबाट प्रवर्तन भएको वंशपरम्परा; श्रीकृष्ण जन्मेको कुल; यादववंश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)