यदृच्छा

ना. [सं.]

  1. इच्छाअनुसारको क्रियाकलाप; स्वेच्छाभाव; मनमानीपन।
  2. आकस्मिक संयोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)