यद्यपि

संयो. [सं.]

  1. यसो भए तापनि; हुन ता। (उदा.- यद्यपि ऊ मेरो नातेदार होइन, तर म उसलाई प्रेम गर्छु)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)