यन्त्रज्ञ

वि.

  1. यन्त्रनिर्माण गर्न, मर्मत गर्न वा सञ्चालन गर्न जान्ने; यन्त्रसम्बन्धी ज्ञान भएको।
  2. नियन्त्रण वा बन्देजमा राख्ने; बन्धनमा पार्ने।
  3. यन्त्रविद्याको ज्ञाता।
  4. मिस्त्री; कालिगड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)