यन्त्रमन्त्र

ना.

  1. टुनामुना; तन्त्रमन्त्रद्वारा गरिने मोहनी; वशीकरण।
  2. झारफुक।
  3. यन्त्र र विधिविधानद्वारा जन्तर बाँध्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)