यमुनोत्तरी

ना.

  1. बदरिकाश्रमको उत्तरतिर पर्ने हिमाल; यमुना नदीको उद्गमस्थल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)