यव

ना. [सं.]

  1. देवपितृकार्यका लागि पवित्र मानिने अन्नमध्ये एक; जौ।
  2. वास्तु तथा मूर्तिकलामा प्रयुक्त, एक जौ बराबरको नापो वा तौल।
  3. हस्तरेखा-विज्ञानअनुसार हत्केला वा पैतालाका जौ आकारका रेखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)