यशस्वीवि.ठुलो यश प्राप्त गरेको; कीर्तिमान कायम गरेको; प्रसिद्धि पाएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)यशस्वान् यशोगाथा