यस्तरी

क्रि.वि. [यस्तो +गरी]

  1. यस्तो किसिमले; यस्तो गरी; यसरी; यसोरी।
  2. यति धेरै; औधी; यति विधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)